कोरीया बसेर नेपालीसगं लाखौँ रुपैयाँ ठ’गि गर्ने युवाको सन्तोष देउजाले गरे प’र्दा’फा’स: हेर्नुहोस यसरी ठ’ग्छ’न्

कोरीया बसेर नेपालीसगं लाखौँ रुपैयाँ ठ’गि गर्ने युवाको सन्तोष देउजाले गरे प’र्दा’फा’स: हेर्नुहोस यसरी ठ’ग्छ’न्

कोरिया बसेका एक नेपाली रोशन मगरले फेसबुकमा भिडियो मोनिटाईज गर्ने बाहा’नामा लाखौँ रकम अ’सुली गर्ने गरेको खु’ले’को छ । हाल फेसबुकमा नेपालबाट भिडियो मोनिटाईज हुँदैन् । कोरियामा बस्दै आएका उनले कोरीयाको लोकेशन राखेर नेपाली क’न्टेन्ट भिडियो मोनिटाईज गर्ने गरेका छन् । परिवार ललितपुर र आफु हाल कोरियामा बस्दै आएका रोशन मगरले पेज मोनिटाईज गर्ने ब’हा’नामा लाखाँ रकम ठ’गी गरेको खुलेको हो ।

आफ्नी श्रीमती एक हा’स्य टे’लिश्रृङ्ख’लामा काम गर्ने बताउने उनले श्रीमतीको फेसबुकबाट समेत पैसा अ’सु’ल्ने गरेको बताईएको छ । उनले धेरै जनालाई पेज बनाउनुस म मोनिटाईज गर्छु भन्दै आशा देखाउने र मोनिटाईज भएपछि सम्पर्क विहिन हुने गरेका छन् । सुरुमा मोनिटाईज नै नजानेका रोशनले मोनिटाईज सिकाउने मान्छेलाई समेत ठ’गेको बताईएको छ ।

उनले सुरुमा धेरैको विश्वास जि’त्ने र पछि आम्दानी हुन थालेपछि सम्पर्क वि’हि’न हुने गरेका हुन् । खु’ट्टा नै ढो’ग्ने गरी निकै आग्रह गरी मोनिटाईज सिकेका उनले उनलाई नै धो’का दिएका थिए । उनले आफुले काम गर्न राखेका कर्मचारीहरुलाई समेत महिनौँ देखि तलब नदिएको त’थ्य खु’लेको छ । उनले आफुले पनि ग’ल्ती गरेको स्वी’का’र गरेका छन् । ठ’गी’एका एक व्यक्तिसगं कुरा गर्दै उनले माफी समेत मागेका छन् । उनले फेसबुक र युटुबमा नियम नै नभएका कुराहरु समेत आफ्नो फेसबुक स्टाटसमा राखेर फ’सा’उ’ने र आ’क’र्षि’त गर्ने गरेका छन् ।

नेपाली क्रि’ये’ट’रहरुको मेहनत अनुसार लाखौँ रुपैयाँ पेजमा आम्दानी भएपछि रोशनले पेजको नाम परिवर्तन गरेर ह्या” क भयो भन्ने र त्यसमा हुने आम्दानी त्रि’ये’टरलाई नदिईकन आफैले लाखौँ रकम ठ’ ग्ने गरेका छन् । यसरी ठ’ गिनेमा नेपालका ठुला ठुला क्रि’ये’टरहरु समेत छन् । उनले नेपालकै चर्चित क्रि’ये’ट’रको पेज यसैगरी ह्या’ क गरी लाखौँ रुपैयाँ कु’म्ल्या’एका थिए ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *