ग्ल्या’मरस् पोजमा देखिइन्, गायक प्रकाश सपुतको ५ वर्षिय छोरी प्रबिष्टी

ग्ल्या’मरस् पोजमा देखिइन्, गायक प्रकाश सपुतको ५ वर्षिय छोरी प्रबिष्टी

लोकप्रिय गायक प्रकाश सपुतले आफ्नी छोरीको केही तस्वीरलाई सामाजिक संजालमा साझेदार गरेका छन् । गायन कलाबाट कोरोना क-ह-रले विश्राम पाएका गायक यतिबेला घरमै विगत भन्दा बढी परिवार संग रमाईरहेका छन् ।

यसै क्रममा उनले आफ्नी छोरिको तस्विरलाई साझेदार गरेका हुन् । सार्बजनिक तस्विरमा मनै लोभ्याउने प्रकाशको छोरिको पोजहरु देखिन्छ । ग्ल्या’म’रस स्टाईलले सबैको ध्यान आकर्षित गर्न सक्छ ।

YOU MAY LIKEAdskeeper

גבר, תכיר את המוצר שיחזיר את התשוקה לזוגיות שלך
130
33
43

Prince Harry And Meghan Markle Having Marriage Problems
249
62
83

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
784
196
261
५ वर्षीय उनकी छोरिको नाम प्रबिष्टी सपूत हो । उनले छोरिको नाममा फेसबुक एकाउन्ट समेत खोलेका छन् । पोस्टमा आएका प्रायः कमेन्टमा प्रबिष्टीको तारिफ गरेका छन् । हेर्नुस् उक्त सार्बजनिक ५ तस्विरहरु\

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *