बागमती प्रदेशमा थपिए ३ मन्त्री र एक राज्यमन्त्री, सपथ ग्रहण आज ४ बजे

बागमती प्रदेशमा थपिए ३ मन्त्री र एक राज्यमन्त्री, सपथ ग्रहण आज ४ बजे

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

बुधबार मुख्यमन्त्री पौडेलले तीन मन्त्रीसहित एक राज्यमन्त्री बनाउन लागेका छन् । समाचार स्रोतका अुनसार केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिस गरिएकाे छ ।

 

नवनियुक्त मन्त्रीहरुको सपथ आज ४ बजे हुने जनाइएको छ ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *