पूर्वप्रेमीलाई मा’र्न कुखुराको मासुमा वि’ष मिसाएर पठाएकी थिइन्, डेलिभरी ब्वा’यका छोराले खाए

पूर्वप्रेमीलाई मा’र्न कुखुराको मासुमा वि’ष मिसाएर पठाएकी थिइन्, डेलिभरी ब्वा’यका छोराले खाए

काठमाडौं। इण्डोनेसियाकी एक महिलामाथि आफ्ना पूर्वप्रेमीलाई मा’र्ने प्रयासमा कुखुराको मासुमा ख’तरना’क वि’ष मि’साएको आरोप लागेको छ । ती महिलाले कुखुराको मा’सुमा वि’ष मि’साएर पूर्वप्रेमीको घर पठाएकी थिइन् ।

तर, उनका पूर्वप्रेमी भा’ग्यशा’ली निस्किए र उनले यो चिकेन खाएनन् । बरु त्यो मासु डेलीभरी ब्वायका छोराले खाए र उनको मृ’त्यु भयो ।२५ वर्षकी ने’नी नु’रजामनले चि’केनमा ख’तरनाक वि’ष सा’इना’इडको प्रयोग गरेको आरोप लागेको छ । उनले वि’ष मि’साइएको चिकेन पूर्वप्रेमीको घरसम्म लैजानका लागि ४७ वर्षका डेलिभरी ब्वा’यलाई दिएकी थिइन् ।

द सनको रिपोर्टअनुसार बे’न्दीया’मन नामका यी डेलिभरी ब्वा’य महिलाका पूर्वप्रेमी ट’मीको घरमा पुगे तर त्यहाँ ट’मीकी श्रीमती भेटिइन् । श्रीमतीले आफूलाई डे’लिभरीबारे जानकारी नभएको भन्दै ट’मीलाई फोन गरिन् । ट’मीले पनि आफूलाई यसबारे जानकारी नभएको भन्दै डेलिभरी लिन अ’स्वीकार गरे ।

उनीहरुले डेलिभरी लिन अ’स्वीकार गरेर बे’न्दीयाम’नलाई त्यो प्याकेट आफ्नो घर लिएर जान भने । उनीहरुले बे’न्दीया’मनलाई प्या’केटको खानेकुराले आफ्नो र’मजा’नको ब्र’त तो’ड्न सक्ने समेत बताएका थिए । त्यसपछि बे’न्दीया’मक घर आए र प्या’केटमा भएको चि’केन उनकी पत्नी र छोराले खाए ।

चि’केन खानेबित्तिकै दुवैलाई बा’न्ता हुन थाल्यो र उनीहरुलाई यो’गाकर्ता सहरको एक अस्पतालमा भर्ना गरियो ।अस्पतालमा बे’न्दीयामनकी पत्नी त ब’चिन् तर उनका छोरा ब’च्न सकेनन् । उपचारको क्रममा उनको मृ’त्यु भयो । पु’लि’सले वि’षा’लु चिकेन पठाउने महिलालाई पक्राउ गरेको छ ।

पु’लिसका अनुसार ती महिलाका प्रे’मीले उनलाई छो’डेर अर्की महिलासँग बिहे गरिसकेको थाहा पाएपछि उनी नि’कै रि’साएकी थिइन् र ब’द’ला लिन चा’हन्थिन् । रिपोर्टका अनुसार यदि यी महिलामाथि लागेको आरोप प्र’माणित भएमा उनलाई मृ’त्यु’द’ण्ड’को स’जा’य समेत हुन सक्छ ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *