नि’ष्ठुरी कोरोना : एकै परिवारका ४ जनाको प्रा’ण लियो, परिवारका अन्य सदस्य पनि संक्रमित !

नि’ष्ठुरी कोरोना : एकै परिवारका ४ जनाको प्रा’ण लियो, परिवारका अन्य सदस्य पनि संक्रमित !

नेपालगञ्ज । को’रोनाभाइरस संक्रमणले यहाँ एकै परिवारका चार जनाले ज्यान गु’माएका छन् । पूर्वराष्ट्रिय क्रि’केटर जा’हिर अ’हमद, उनकी बहिनी र दुई दाइको मृ’त्यु भएको हो ।

नेपालगञ्जको भेरी अस्पतालमा उपचारको क्रममा ४२ वर्षीय जा’हिरको बुधवार बेलुका मृ’त्यु भएको हो । त्यही अस्पतालमा उनका दाई एजाजको बिहीवार बेलुकी ७ बजे र इ’म्तियाजको शुक्रबार बिहान साढे १० बजे ज्यान गएको हो । उनकी बहिनी भने भारतको रु’पैडियामा कोरोना संक्रमणले मृ’त्यु भएको हो ।

अ’हमदको परिवारमा अन्य सदस्यहरु पनि संक्रमित भएका छन् ती मध्ये कोहि घरमा आइसोलेसनमा र कोही अस्पतालमा उपचाररत छन् ।जाहिर आ’हमद सन १९९७ मा सिंगापुरमा आयोजना भएको एसीसी यू–१९ कपमा नेपालले सहभागी हुन जाँदा १८ सदस्यीय टोलीमा थिए ।

पछिल्लो समय उनी लुम्बिनी प्रदेशको क्रिकेट छ’नोट समितिमा थिए ।राष्ट्रिय खेलकुद परिषद्मा उनी अ’धिकृतस्तरका प्रशिक्षक हुन । काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा उनी नेपालको भा’रोत्तोलन प्रशिक्षण टोलीमा थिए । उनले नेपालको प्रशिक्षक भएर ता’इवान, उज्वेकिस्तान, मलेसियामा टि’म लगेका थिए ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *