अन्तत , जय किसान बस्नेत र राजेन्द्र खड्गी प्रकाश सुबेदीको कार्यक्रमा आमने सामने

अन्तत , जय किसान बस्नेत र राजेन्द्र खड्गी प्रकाश सुबेदीको कार्यक्रमा आमने सामने

पछिल्लो समय आफ्नो अभिव्यक्तिले निकै चर्चा र बिबादमा आएका नेपालि सिने क्षेत्रका दुई हस्ती जय किसाब बस्नेत र राजेन्द्र खड्की मिडियामा आमने सामने भएका छन। प्रकाश सुबेदीको कार्यक्रम ग्ल्यामर गफमा दुई जना आमने सामने भएका हुन।

यसै कुराको जानकारी दिंदै पत्रकार सुबेदिले स्टाटस लेखेका छन ।आज राती 8 बजे AP1 टि भि तथा रजतपट अनलाइन टि भि मा हेर्नुहोला, राजेन्द्र खड्गी VS जय किशन बस्नेत VS प्रकाश सुवेदी एकसाथ, अत्यन्तै खरो बहसb आज राति 8 बजे ,गरमागरम ग्लामर गफ – द्वन्द निर्देशक राजेन्द्र खडगी र अभिनेता जय किशन बस्नेत एकै साथ !!

त्यस्तै यही कुराको जानकारी दिंदै अभिनेता जय किसान बस्नेतले लेखेका छन् . आज राती 8 बजे AP1 टि भि तथा रजतपट अनलाइन टि भि मा हेर्नुहोला, राजेन्द्र खड्गी VS जय किशन बस्नेत VS प्रकाश सुवेदी एकसाथ, अत्यन्तै खरो बहस ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *