जिल्ला प्रहरी कार्यालय बाँकेले मानव बेचबिखनमा संलग्न फरार प्रतिवादी पक्राउ।

जिल्ला प्रहरी कार्यालय बाँकेले मानव बेचबिखनमा  संलग्न फरार प्रतिवादी पक्राउ।

जेष्ठ ८बाँके सुरज मेघनाथ जिल्ला प्रहरी कार्यालय बाँके बाट खटिएको स्पेशल टास्क फोर्स टिमले नेपालगन्ज उपमहानगरपालिका ३ एकलैनि बस्ने बर्ष २७ का शदाब हलुवाईलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सम्मानित जिल्ला अदालत बाँकेको मिति २०७७।०९।

०१ गतेको फैसलाले ५ महिना कैद सजाय तोकिएकोमा थियो । निज प्रतिबादी हाल सम्म फरार रहेको हुँदा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलिले आज ८ गते निजलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत बाँकेमा बुझाईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना ज्युले बताउनु भयो। बाँके जिल्लामा हालसम्म ५८० जना फरार अभियुक्त पक्राउ परिसकेको कुराको पनि जानकारी गराउनु भएको छ ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *