म बाँ’चेर यी कोपिलालाई फूलाउन चाहान्छु, सम्भव हुनेले सहयोग नहुँदा एक सेयर गरिदिनुस् है

म बाँ’चेर यी कोपिलालाई फूलाउन चाहान्छु, सम्भव हुनेले सहयोग नहुँदा एक सेयर गरिदिनुस् है

मानव जीवनको सबैभन्दा ठूलो धर्म नै मानव सेवा हो । कुनै मानिसको सानो सहयोगले कसैको जीवन बाँच्छ । एक पटक सोच्नुहोस् त सन्तान नै सृष्टिको खेल कसैले चाहेर हुन्न ।जन्माएपछि हु’र्काउन कति लाग्छ ।

तर तपाईहरुको सानो सहयोगले जन्मिएर हुर्किएको लाई पुर्न जीवन दिए समान हुनेछ । आर्थिक सहयोग गर्न प्राविधिक रुपमा सम्भवन हुनेले सहयोग गरिदिनुहोस् ।कसैले चाहेरपनि प्राविधिक रुपले सहयोग गर्नसक्नुहुन्छ । टाढा हुनुहुन्छ । विदेशमा मोबाईल एपहरु भएपनि पठाउन मिल्दैन ।

कसैसँग मोबाईल एपपनि हुन्न त्यस्ता व्यक्तिले यो सन्देश जति सक्दो सेयर गरिदिनुहोस् । म बाँच्न चाहान्छु ।मानिसको श’त्रु रो’ग समान अरु को हुन सक्छ र ? रो’गले सानू ठुलो बुढो त’न्नेरी, धनी, गरिब कहाँ भन्छन् र ? भर्खरै २१ बर्षको कलिलो उमेरमा नै मेरो पा’ठेघरमा संक्रमण भएर पि’त्तथै’ली र मृगौला सम्ममा अ’सर पार्दै गएको हुनाले बिगत १ वर्षदेखि बि’रामी छु ।

म स’न्दु वाइबा अहिले शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेकी छु । अहिले मसँग औ’षधि किन्ने पनि पैसा नभएकाले म सन्दु वाइवा लाई बचाऊनका लागि हजुरहरुको सहयोगको ठुलो खाँचो छ। म पुर्न जन्मको भी’ख माग्दछु । तपाई हरुको सानो सहयोगमा छ मेरो जीवन ।

विगत दुई साता देखी पा’ठेघ’र संक्रमण भई पि’त्तथैली र मृगौलामा समेत संक्रमण फै’लिएर टिचिङ्ग अस्पतालमा भर्ना भई उपचरत म मकवानपुर जिल्ला, इन्द्रसारोबार गाउँपालिका वडा नं. ५ निवासी सुरेंद्र वाईबाकी २१ वर्षीय पत्नि स’न्दु वाईबा हुँ ।

आर्थिक अवस्था एकदमै ना’जुक रहेको छ। गाउँबाट चन्द संकलन गरी उपचार गर्न काठमाण्डौ आएकी थिए । अत्यावश्यक औ’षधी किन्न समेत पैंसा नभएकाले पति सुरेन्द्र वाईबाको खाता मार्फत सहयोगको अपिल गरिरहेकी छु ।

तपाईंको सानो सहयोगले बि’रामी म स’न्दुले नयाँ जीवन पाउन सक्छ साथै उनकी १८ महिनाकी छोरी र ६ बर्षे छोराको भ’विष्यको निम्ति भएनी सबैले आफ्नो तर्फबाट सक्दो मद्दत गरिदिनुहोला। सबैले सक्दो सहयोग र यो पोस्ट लाई सेयर गरी उपचारका लागि आर्थिक सहयोग जुटाइदिनुहोला भनी विनम्र अनुरोध गर्दछु। म बाँ’चेर यी फूलका कोपिला जस्ता बच्चालाई फूलाउन चाहान्छु, सम्भव हुनेले सहयोग नहुँदा एक सेयर गरिदिनुस् है ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *