यी हुन् सर्वोच्चको रिटमा हस्ताक्षर गर्ने सांसदहरु, १४६ जनाकै नामसहित

यी हुन् सर्वोच्चको रिटमा हस्ताक्षर गर्ने सांसदहरु, १४६ जनाकै नामसहित

काठमाडौँ । मंगलबार प्रतिनिधि सभा विघटन बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा विपक्षी गठबन्धनका निवर्तमान सांसदहरुले रिट दायर गरेका छन् ।

राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा अवैधानिक कदममार्फत संसद विघटन गरेको भन्दै नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एमालेको खनाल–नेपाल समूह, राष्ट्रिय जनमोर्चा गरी ५ दलका १४९ जना सांसदहरुको हस्ताक्षरसहित सर्वोच्चमा रिट दर्ता गरिएको छ ।

रिटमा संसद पुनस्र्थापना, राष्ट्रपतिले घोषणा गरेको निर्वाचन रद्द र देउवालाई धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरिएको छ ।

यी हुन् रिटमा हस्ताक्षर गर्ने १४६ सांसद

१. शेर बहादुर देउवा
२. बालकृष्ण खाँड
३. पुष्पा भुसाल गौतम
४. अतहर कमाल मुसलमान
५. अभिशेक प्रताप शाह
६.डा. अमरेशकुमार सिंह
७. उमा रेग्मी
८. उमाकान्त चौधरी
९. उमेश श्रेष्ठ
१०. कर्मा घले
११. किशोर सिं राठौर
१२. गगनकुमार थापा
१३. चित्रालेखा यादव
१४. जीप छिरिङ लामा
१५. डा. डिला संग्रौला पन्त
१६. तेजुलाल चौधरी
१७. दिलेन्द्रप्रसाद बडु
१८. दिव्यमणी राजभण्डारी
१९. देवप्रसाद तिमिल्सिना
२०. देबेन्द्र कँडेल
२१. नमिता कुमारी चौधरी
२२. नागेन्द्र कुमार राई
२३. डा नारायण खड्का
२४. पद्म नारायण चौधरी
२५. पार्वता डि.सी चौधरी
२६. प्रकाश रसाइली स्नेही
२७. प्रकाशमान सिंह
२८. प्रदीप गिरी
२९. प्रमिला राई
३०. प्रमोदकुमार यादव
३१. बहादुरसिंह लामा
३२. भरतकुमार साह
३३. भीमसेनदास प्रधान
३४. महेन्द्र कुमारी लिम्बु
३५. मान बहादुर विश्वकर्मा
३६. डा मिनेन्द्र रिजाल
३७. मीना सुब्बा
३८. मीन बहादुर विश्वकर्मा
३९. मीना पाण्डे
४०. मिनाक्षी झा
४१. मोहन आचार्य
४२. मोहन प्रसाद पाण्डे
४३. राजेन्द्रकुमार केसी
४४. रामबहादुर विष्ट
४५. रंगमती शाही
४६. लक्ष्मी परियार
४७. लालकाजी गुरुङ
४८. विनोद कुमार चौधरी
४९. विमला नेपाली
५०. डा शशांक कोइराला
५१. सञ्जय कुमार गौतम
५२. सत्यनारायण शर्मा खनाल
५३. सर्वत आरा खानम हलुवाइनी
५४. सीताराम महतो
५५. सीतादेवी यादव
५६. सुजाता कोइराला
५७. सुजाता परियार
५८. सुवर्ण ज्वारचन
५९. स्मृती नारायण चौधरी
६०. हिरा गुरुङ
६१. ज्ञानेन्द्र बहादुर कार्की
६२. अञ्जना विशञ्खे
६३. अमनलाल मोदी
६४. अमृता थापा
६५. इन्दु कुमारी शर्मा
६६. ओन्सरी घर्ती
६७. कमला रोका
६८. कृष्ण बहादुर महरा
६९. गंगा बहादुर तामाङ
७०. गजेन्द्रबहादुर महत
७१. गिरिराजमणी पोखरेल
७२. चक्रपाणी खनाल
७३. चाँदतारा कुमारी
७४. चुडामणी खड्का
७५. छक्कबहादुर लामा
७६. जनर्दन शर्मा
७७. जयपुरी घर्ति
७८. टेकबहादुर बस्नेत
७९. दिलकुमारी शाह
८०. दुर्गाकुमारी बिक
८१. दुर्गाबहादुर रावत
८२. देवप्रसाद गुरुङ
८३. देवेन्द्र पौडेल
८४. धर्मशीला चापागाईँ
८५. पम्फा भुसाल
८६. पूर्णकुमारी सुवेदी
८७. पुष्पकमल दाहाल प्रचण्ड
८८. बोधमाया कुमारी यादव
८९. महेश्वर गहतराज अथक
९०. मात्रिकाप्रसाद यादव
९१. यशोदा गुरुङ सुवेदी
९२. रामकुमारी चौधरी
९३. रामेश्वर राय यादव
९४. रेखा शर्मा
९५. वर्षमान पुन
९६. बिना मगर
९७. शक्तिबहादुर बस्नेत
९८. शशी श्रेष्ठ
९९. शिवकुमार मण्डल
१००. श्यामकुमार श्रेष्ठ
१०१. सत्य पहाडी
१०२. सन्तकुमारी थारु
१०३. सुदन किराँती
१०४. सुरेन्द्रकुमार कार्की
१०५. सुरेश कुमार राई
१०६. सुरेशचन्द्र दास
१०७. हरिबोल प्रसाद गजुरेल
१०८. हरिराज अधिकारी
१०९. हितबहादुर तामाङ
११०. हेमकुमार राई
१११ं डा बाबुराम भट्टराई
११२. उपेन्द्र यादव
११३. राजेन्द्र प्रसाद श्रेष्ठ
११४. इस्तियाक राई
११५. महिन्द्र राम यादव
११६. रामसहाय प्रसाद यादव
११७. रामबाबु कुमार यादव
११८. सुरेन्द्र कुमार यादव
११९. सूर्यनारायण यादव
१२०. लीलादेवी सिटौला
१२१. रेणु कुमारी यादव
१२२. प्रदीप यादव
१२३. झलनाथ खनाल
१२४. सुरेन्द्रप्रसाद पाण्डे
१२५. मुकुन्द नेउपाने
१२६. पुष्प कुमारी कर्ण कायस्थ
१२७. माधवकुमार नेपाल
१२८. भीम बहादुर रावल
१२९. झपट बहादुर रावल
१३०. यज्ञराज सुनुवार
१३१. जीवनराम श्रेष्ठ
१३२. गणेश पहाडी
१३३. सोमप्रसाद पाण्डेय
१३४. नारायणप्रसाद खतिवडा
१३५. भवानीप्रसाद खापुङ
१३६. विरोध खतिवडा
१३७. घनश्याम भुसाल
१३८. मेटमणी चौधरी
१३९. कृष्णलाल महर्जन
१४०. दीपकप्रकाश भट्ट
१४१. राजबहादुर बुढा क्षेत्री
१४२. पवित्रा निरौला खरेल
१४३. गोकर्ण विष्ट
१४४. सरला कुमारी यादव
१४५. निरादेवी जैस
१४६. कल्याणी कुमारी खड्का
१४७. रामकुमारी झाँक्री
१४८. लक्ष्मीकुमारी चौधरी

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *