मनछुने लाईनहरु : मानिसको मेहनत त्यो चाबी हो जसले तक्दीरको ढोका खोलिदिन्छ ।

मनछुने लाईनहरु : मानिसको मेहनत त्यो चाबी हो जसले तक्दीरको ढोका खोलिदिन्छ ।

१.जिन्दगीमा आउछ्न क’ठिनाइ हरु हार नमानु है किन कि भगवान पनि येस्तो निर्देशक हुन जस्ले सबै भन्दा अप्ठ्यारो काम बेस्ट याकटर लाई नै दिन्छन रोजि रोजि।

२. त्याग एकदमै महत्त्वपूर्ण कुरा हो जिवनमा सफलता पाउनका निम्ती।
३. भाग्यमा होइन कर्ममा बिश्वास गरौं, सधै कडा मेहनत गरौं एक दिन अवश्य सफलताको शिखर चुम्न सकिन्छ।

४. तपाईं फुकेर दियो त निभा’उन सक्नु हुन्छ,तर अगरबत्तिलाई कहिले पनि फुकेर निभाउन सक्नु हुदैन,किनकि सन्सार भरी बास्ना छर्ने मान्छेलाई कहिले कसैले पनि निभाउन सक्दैन।

५. यदि जिबन सुखद बनाउनु छ भने,एक पटक तिमिले गधाको जसै दुख का समय झेल्नुपर्नेछ ताकि त्यो मेहनतले सुख दिलाएर छाड्ने छ।

६. जीत र हार आ-आफ्नो सोचमा निर्भर गर्दछ मान्यौ भने हार हुन्छ र ठान्यौ भने जीत हुन्छ।
७. मानिसको मेहनत त्यो चाबी हो जसले तक्दीरको ढोका खोलिदिन्छ।

८. जुत्ता राम्रो भएपनि भित्र एउटा गिटी छिर्योभने चिल्लो सडकमा हिड्न पनि गाह्रो हुन्छ, त्यसैले बाहिरको चुनौतीसँग होइन भित्रको कमजोरीहरु ख्याल गरौ।

९. जब दुख आउँछ तब सुख नि अवस्य आउँछ चिन्ता नलिनुस किनकी जहाँ उकालो हुन्छ त्याहा ओरालो नि हुन्छ अहिले ओरालो झर्दैमा नआतिनुस उकालो चढ्ने मौका फेरि आउँछ ।

१०. जिन्दगीमा पछुतो गर्नु छोडिदेउ, बरु यस्तो काम गर कि तिमिलाई छोड्नेहरु पछुताओस्।

११. जसबाट सबैभन्दा धेरै आशा राखिएको हुन्छ उसैबाट निरा’स हुँदाको पी’डा भया’नक हुन्छ, मानिसलाई परिवर्तन गराउने कारण बन्दिन्छ,त्यसैले अरु बाट धेरै आश राख्नु आफैलाइ हानिका’रक हुन्छ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *