नायिका मनिशा कोईरालाको भा”ईरल रिटुईट!

नायिका मनिशा कोईरालाको भा”ईरल रिटुईट!

काठमाडौ। बलिउड नायिका मनिषा कोइरालाले नेपाली काँग्रेसले ‘कोर्स करेक्शन’ का लागि विनम्रता देखाउनुपर्ने सुझाव दिएकी छिन् ।उनले वीपी कोइरालाले राजा नभए देश पनि नबाँच्ने र राजतन्त्रलाई फ्याँक्ने उद्दोग गर्न नहुने भनी दिएको अभिव्यक्ति उल्लेख गर्दै यस्तो सुझाव दिएकी हुन् ।

“काँग्रेस नेता लोकेश ढकालले वीपीले अन्तिम समयमा” अन्तवार्ता का” क्रममा ‘प्रजातन्त्र विना राजतन्त्र अड्दैन” राजा नभए देश पनि बाँच्दैन । राजतन्त्रलाई फयाँक्ने उद्दोग हामीले गर्नु हुँदैन’भनी दिएको अभिव्यक्ति उल्लेख गरी ट्वीट गरेकोमा त्यस लाई नै रिट्वीट गर्दै मनिषाले लेखकी छिन्,।

नेपाली काँग्रेसले कोर्स करेक्सनको विनम्रता देखाउनुपर्छ ।’पछिल्लो समय कोइराला राजसंस्थासहितको हिन्दुराष्ट्र को पक्षमा छिन् ।उनले त्यसका लागि अभियान नै चलाए की छिन् ।मनिषा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाकी नातिनी हुन् उनका त्यसैगरि पिताप्रकाश कोइराला पनि राजसंस्थाको पक्षधर हुन् ।

यो पनि पढ्नुस कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञा खुलेलगत्तै जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा या’तायात मन्त्रा’लयले रेल सञ्चा’लनका लागि सबै तयारी पूरा भएको जनाएको हो ।भौतिक पूर्वाधार तथा याता’यातमन्त्री व’सन्तकुमार ने’म्वाङले सबै तयारी पूरा भएकाले

अब निषेधाज्ञा खुलेपछि जयनगर–जनकपुर ख’ण्डमा रेल सञ्चालन हुने जानकारी दिएका छन्।‘व्यवस्थापनदेखि रेलवे अध्यादेशसमेत ल्याइसकेका छौं, नीतिगतदेखि गर्नुपर्ने सबै तयारी भइसकेको छ,’ मन्त्रालयमा बुधबार आ’योजित पत्र’कार सम्मेलनमा उनले भने, ‘निषेधाज्ञाका

कारण सञ्चालन गर्न पाइएको छैन ।’मन्त्रालयले भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेलाई एक वर्षका लागि करिब ३५ करोड रुपैयाँमा रेल चलाउने जिम्मा दिएको हो ।कम्पनीले २६ मुख्य प्रा’विधिक ल्याएर एक वर्षसम्म सञ्चालन गर्ने जनाइएको छ। नेपाल जनकपुर देखि

भारत जयनगरसम्म सञ्चालनका लागि आठ महिनाअघि ल्याइएको रेल पालले छोपेर राखिएको छ ।अब सरकारले सञ्चालनका लागि कानुनी बाध्यता फुकाउन रेल्वे सम्बन्ध मा व्यव’स्था गर्न बनेको अध्यादेश जारी गरे पनि को”रोना बाधक बनेको छ ।रेल सञ्चालनका लागि पटक–पटक समय तोक्दै आएकोमा जनशक्तिदेखि का’नुन

अभा’वलगायत का’रण सञ्चा’लन हुन नसकेको हो भारत बाट रेल ल्याइए पनि सुरुदेखि नै सञ्चालन गर्न जनशक्ति, संरचना तथा कानुन अ’भाव तथा अन्तरदेशीय अनुमति समस्या रहँदै आएको छ । सरकारले प’छिल्लो पटक गत चैतमा सबै तयारी पूरा भएको जनाउँदै चाँडै सञ्चालन हुने बताएको थियो ।

रेल सञ्चालनका लागि सो रेल बसेर र उभिएर गरी १ हजार २ सयदेखि १ हजार ३ स’यसम्म यात्रु सक्ने अट्ने क्षमताको छ । सन् २०१४ देखि बन्द नेपालको एक मात्र रेलमार्ग पुनः सञ्चालन व्यवस्थासहित सरकारले असो’ज मा १ अर्ब रुपैयाँभन्दा बढी खर्चेर भारतबाट दुई रेल ल्याए को थियो ।यो स’माचार राजधानी दैनिकमा छ ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *