उ’द्घाटन भइसकेका आयोजनालाई, दुई अर्ब भन्दा बढी बजेट

उ’द्घाटन भइसकेका आयोजनालाई, दुई अर्ब भन्दा बढी बजेट

उद्घाटन भइ’सकेका आयोजनालाई आगामी वर्षका लागि सरकारले करिब २ अर्ब रुपैयाँ खर्चि’नुपर्ने भएको छ । उद्घाटन भइसके पनि काम नसकि’एका कारण सरकारले मेलम्ची खानेपानी आयोजना र धरहरा पुनर्निर्माणमा आगामी आर्थिक वर्षमा करिब २ अर्ब रुपैयाँभन्दा बढी खर्चिनु’पर्ने देखिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पद ध’रापमा परेपछि काम नसकिए पनि यी परियोजनाहरु उ’द्घाटन गरेका थिए । निर्माण सकेर हस्तान्तरण नहुन्जेल निर्मित र निर्माणाधीन संरचना ठेके’दार कम्पनीकै जिम्मेवारीमा हुन्छ । नि’र्माण नसकिंदै उद्घाटन गरेपछि आयोजनाको गुणस्तरमा समस्या देखिएमा सरकारले ती परियो’जना ग्रहण गर्ने कि नगर्ने भन्ने समस्या हुने विज्ञले बता’उँदै आएका छन् ।

सार्वज’निक खरीद तथा परियोजना व्यवस्थापन मामिलाका जानकार डा. राजेन्द्रप्रसाद अधिकारीका अनुसार ‘ठेकेदार:बाट हस्तान्तरण नभएका आयोजना उ’द्घाटन गर्दा करार प्रक्रिया पूरा भएको अर्थ लाग्छ । उद्घाटन भएको संरचनाको गुणस्तरबारे प्रश्न उठ्दा ठेके’दार पन्छिए समस्या हुने विज्ञ अधिकारी बताउँछ’न् ।

करार नसकिँदै उद्घाटन भएका परि’योजनामा अहिले पनि सरकारले करोडौं लगानी गर्न बाँकी रहेको देखिन्छ ।
मेल’म्चीलाई ५७ करोड:काम नसकिँदै विभिन्न चरणमा उद्घान भएको मेलम्चीको काम सकिने सम’यसीमा अझै निश्चित भएको छैन ।

तत्कालीन खा’नेपानी मन्त्री मणि थापाले १० फागुनमा सिन्धुपाल्चोकको अम्बाथानमा स्विच थिचेर सुरुङमा पानी भर्न शुरू गरेका थिए भने २२ फागुनमा प्रधानमन्त्रीले सुन्दरीजल आइ’पुगेको पानी वाग्मतीमा खसाल्न स्वीच थिचेका थिए । १५ चैतमा काठमाडौं उपत्यका खानेपानी लिमि’टेडका अधिकारीहरूले पानी वि’तरण गर्न थालेका थिए ।

मेलम्ची खानेपानी आयोज’नाको गत चैत १७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटी’मण्डपबाट पानी वितरणको शुभारम्भ गरेकी थिइन् । तर, मेलम्ची खानेपानी आयोजनाको बाँधस्थ’लको काम सकिएको थिएन ।

मेलम्ची खानेपानी आ’योजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार आगामी आर्थिक व’र्षका लागि मेलम्ची आयोजनाको काम सकाउने गरी ५७ करोड रुपैयाँ विनियोजन भएको छ । मेलम्ची खानेपानी आयो’जनाको स्थायी बाँध (ड्याम) र पानी छान्ने संयन्त्र (डिसेन्डर) भर्ख’रै तयार भएको छ ।

‘आगामी–साउन भदौ’भित्र ठेकेदारले आयोजना हस्तान्तरण गर्ने गरी काम गरिरहेको छ,’ उनले भने, ‘संरचना निर्माण’को काम सबै सकिए पनि केही मेकानिकल गेट र त्यस’सम्बद्ध उपकरण जडानका केही काम बाँकी नै छन् ।’ अहिले ती कतिपय गेटहरु भन्सार नाका’हरुमा आइपुगेका छन् ।

काम नसकी आयोजना उद्घा’टनको लागि हतार गर्दा एकपटक पानी हाले’पछि खाली गराएर आयोजनाको सुरुङको सपरीवेक्षण गर्ने काम पनि हुन सकेको छैन । आगामी असार १ गतेबाट मेलम्चीको पानी सुरुङमा हाल्न बन्द गने यो’जना बनेको छ ।

त्यसअनुसार २ महि’नाभित्र २७ किलोमिटर सुरुङको सुपरीवेक्षण सक्ने सरकारी योजना छ । तर, सुरुङमा ठूलो समस्या देखिएमा अझै बढी समय लाग्न सक्छ । त्यसपछि मात्रै मेलम्ची’बाट नियमित पानी आएर उद्घाटनको लागि योग्य अवस्था’मा पुग्नेछ ।

उद्घाटन गरिएको धरहरा’लाई पनि ठूलो बजेट
गत वैशाख ११ गते प्रधानमन्त्रीले उद्घा’टन गरेको धरहराको पुनर्निर्माण परियोजना पनि आगामी आर्थिक वर्षभित्र सकाउने लक्ष्य छ । लक्ष्यअनुसार काम भयो भने आगामी वर्ष धरहरामा मात्रै डेढ अर्ब रुपैयाँभन्दा बढी खर्चिनु’पर्नेछ ।

पुनर्निर्माण प्राधिक’रणका इन्जिनियर राजुमान मानन्धर धरहराको ठेकदार कम्पनीलाई १ अर्ब ६४ करोडको भुक्तानी दिइस’केको बताउँछन् । ‘बाँकी काम आगामी आर्थिक वर्षभित्र सक्नुपर्ने हुन्छ,’ उनले भने, ‘महामारीका कारण म्याद थपिए पनि अर्को आर्थिक वर्षमा काम सकाउ’नुपर्ने हुन्छ ।’

बजेट पनि त्य’सअनुसार नै व्यवस्था गरिएको उनले बताए । धरहराको परियोजना कुल ३ अर्ब ४५ करोडमा ठेक्का लागे’को हो । सरकारले हतार–हतार टावर मात्रै उद्घाटन गरेपछि अहिले महामारीको कारण देखाएर धरहरा’को काम सुस्त भएको छ ।

काम नसकिएका कारण उद्घा’टन गर्ने दिनमा धरहराको फेदको असरल्ल भागलाई कपडाले छोपेर ढोका’तर्फको भागलाई भव्य रूपमा सजाएर रातो कार्पेट बि’छ्याउनु परेको थियो ।

अहिले धरह’राको बेसमेन्टसहित पार्किङ, बगैंचा, संग्रहालय लगायतका संरचना निर्माणको काम भइरहेको छ । छेउको सुन्धा’रालाई समेत समेटेर २९ रोपनीमा विस्ता’रित धरहरा क्षेत्रमा पार्क बनाउने सरकारी योजनाअनुसार काम हुँदैछ । धरहराको ठुटोलाई सिसाले छो’पेर राख्ने काम पूरै बाँकी छ । अनलाइन खबरबाट

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *