फेरी अस्ताए अर्का पत्रकार , झण्डै चार दशक पत्रकारिता योगदान दिएका पत्रकार सङ्क्रमणका कारण निधन

फेरी अस्ताए अर्का पत्रकार , झण्डै चार दशक पत्रकारिता योगदान दिएका पत्रकार सङ्क्रमणका कारण निधन
NEW YORK, NY - APRIL 8: Kingsbrook Jewish Medical Center employees transport a deceased patient to a refrigerated truck on April 8, 2020 in the Brooklyn borough of New York City. One of the city's hardest impacted hospitals due to the coronavirus (COVID-19), Kingsbrook has begun storing the bodies of the the deceased in refrigerated trucks. (Photo by David Dee Delgado/Getty Images)

काठमाडौं – नेपाल पत्रकार महासङ्घ कास्की शाखा सदस्य एवं अग्रज पत्रकार यज्ञप्रसाद बाँस्तोलाको को’रो’ना स’ङ्क्र’म’णका कारण ७० वर्षको उमेरमा नि’धन भएको छ ।

को’रो’ना स’ङ्क्र’मण पुष्टि भएपछि रिजनल अस्पताल पोखरामा उपचार गराइरहनुभएका उहाँलाई थप उपचारका लागि चरक अस्पताल भर्ना गरिएकामा आज बिहान ३ः१० बजे उपचारका क्रममा नि’धन भएको हो ।

कास्कीको पुरञ्चौरमा जन्मिनु भई हाल पोखरा महानगरपालिका–५ मा स्थायी बासिन्दा रहनुभएका स्व बाँस्तोलाका दुई श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ

पोखरामा झण्डै चार दशक पत्रकारिता गर्नुभएका स्व बाँस्तोलाले पोखराको माछापुच्छ्रे एफएम, माइक्रो न्यूज, आदर्श समाज र स्वतन्त्र सन्देशमा कार्यक्रम प्रस्तोतादेखि सहसम्पादक र सम्पादकको भूमिका निर्वाह गर्नुभएको थियो ।

यसैबीच बाँस्तोलाको निधनप्रति नेपाल पत्रकार महासङ्घ कास्कीले चरक अस्पताल परिसरमा श्रद्धा’ञ्जलिसभा गरेको छ । श्रद्धा’ञ्जलिसभामा महासङ्घका अध्यक्ष विमला भण्डारी र केन्द्रीय सदस्य त्रिभुवन पौडेलले पत्रकारिताका क्षेत्रमा उहाँले गर्नुभएको योगदानको चर्चा गर्नुभएको थियो ।

अ’सा’मयिक नि’ध’नप्रति नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिलगायतका पत्रकार सम्बद्ध सङ्घसंस्थाले शो’क वक्त’व्य प्रकाशित गर्दै दुःख व्य’क्त गरेका छन् ।स्रोत ताजा खबर

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *