मोडल निशा घि’मिरेको नर्भिक अस्पतालमा नि:शुल्क उ’पचार सुरु

मोडल निशा घि’मिरेको नर्भिक अस्पतालमा नि:शुल्क उ’पचार सुरु

‘समा’चार माध्यमबाट निशाको अवस्था जानकारी पाएपछि नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले घिमिरेको उद्धार ग’रेकी हुन् । नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दा’हा’लले घिमिरेको दर्दनाक अवस्थाको विषयमा फेसबुकमा स’मेत पोष्ट गरेका थिए । प्रारम्भिक जाँचको क्रममा उनमा नशाको स’म’स्या देखिएको नर्भिक अस्पतालले जनाएको छ ।

३ बर्ष अगाडि अभि’न’य कोर्स पढ्नका लागि देहरादुन जाँदै गर्दा सडक दु’र्घट’नामा परेर गम्भिर घा’इ’ते भएकी मोडल निशा घिमिरेको नर्भिक अस्प’ता’लमा उपचार सुरु भएको छ । घाइते भए लगतै निशाको उपचार भारतमा भैरहेको थियो ।चि’कित्सकले उनको अ’वस्था सुधार हुने अपेक्षा गरेका छन् ।

तर, उ’नको परिवारको आ’र्थिक अवस्था कमजोर भएका कारण भार’त’मा उपचार हुन सकेन र उनको परिवारले उनलाई नेपाल ल्याएर उपचार सुरु गरेको थियो । काठमाडौंको ट्रमा से’न्ट’रमा ३ महिना उपचार भएपनि उनको अवस्था सुधार हुन सकेन । यसपछि, डाक्टरहरुको सल्लामा उनको विभिन्न थेरापी सेन्टरमा थे’रा’पी पनि चलिरहेको थियो ।

एकातिर आर्थिक अवस्था क’म’जोर’ हुनु र अर्कोतिर को’रो’ना सं’क्र’मण बढ्नु, उनको परिवारले उनलाई घर’मै ल्यायो । अर्धचेत अव’स्था’मा घरमै रहेकी निशाको शरीर सुक्दै गएको थियो । काठमाडौंमा ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको थियो । तर, उनको अवस्थामा सुधार हुन सकेन । त्यसपछि चि’कि’त्सक’ हरु’कै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा कलाकार घिमिरेको लगातार थेरापी गरिएको थियो । नियमित थेरापी गर्न समेत आर्थिक अभाव भएको र त्यही बीचमा को’रो’नाको सं’क्रमण समेत बढेपछि उनी घरमै थन्किएकी थिइन् ।

‘दु’र्घ’टनाअघि ६० केजीभन्दा बढी तौल रहेको कलाकार घिमिरे आहार, हेरविचार र उचित उपचारको अभावमा सुकेर २० केजीमा सीमित भएकी छिन् । झट्ट हेर्दा ‘३ वर्षअघिकी कलकलाउँददी निशा नै अहिलेको अस्थिपञ्जर मात्र बाँकी रहेको मान्छे हो’ भनेर कसैले न’पत्याउने । ‘को’रोना’कालमा निशा’ बहिनीलाई केही सहयोग गर्न म उहाँको ललितपुरस्थित बतासेमा रहेको घरमा पुगेको थिएँ, अवस्था दर्दनाक देखेपछि मैले सहयोगको अपीलसहित पोष्ट गरेँ ।’ दाहालले भने–‘मनकी धनी मेघा चौधरी ज्यूले म उपचार गर्छु भनेर उ’द्धा’र गर्नुभयो । म धेरै खुशी छु ।’

यो अवधिमा निशाको अवस्थाको बारेमा समाचारहरु समे’त प्र’का’शन भएका थिए । तर, उनलाई उद्धार गर्न, उचित उपचार व्यवस्था मिलाउन कसैले पनि स’ह’योग गरेनन् । बिहीबार बिहान कलाकार घि’मि’रेको उद्धार गरिएको थियो । उनलाई लिन नर्भिक अस्पतालको एम्बूलेन्स गएको थियो । हाल उनको नर्भिक अस्पता’लमा राखेर उपचार थालिएको छ । प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको छ । शरीरका महत्वपूर्ण अंगहरु जस्तै, मु’टु, मृगौला, कलेजो, फोक्सो लगायतमा ठूलो स’म’स्या देखिएको छैन ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *